लन्डन दूतावासमा मनाइयो राष्ट्रिय दिवस

लन्डन। नेपालको संविधान दिवसको अवसर पारेर बुधबार लन्डनस्थित नेपाली दूतावासमा एक विशेष समारोहसहित राष्ट्रिय दिवस मनाइएको छ। बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान प्रमुख अतिथि रहेको समारोहमा बेलायती संसदका सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, बेलायतस्थित विभिन्न मुलुकका राजदूत तथा उच्चायुक्तहरु र बेलायतस्थित नेपाली समुदायका अगुवा प्रतिनिधिहरुको सहभागिता थियो। सो अवसरमा राष्ट्रिय दिवसको शुभकामना आदानप्रदानका साथै नेपाली … Continue reading लन्डन दूतावासमा मनाइयो राष्ट्रिय दिवस